नेपालमा यसरी गरियो कोरोनाका कारण मृत्यु हुनेको अन्त्यष्टी (भिडियो)

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी सिन्धुपाल्चोककी एक सुत्केरीको नोबल कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिकरुपमा पुष्टि गरेको छ। छ। अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी रपीसीआर दुबै परीक्षणबाट संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागिकेन्द्रीय स्वास्थ्य प्रयोगशालामा मृतकको स्वाब पठाइएको थियो। जेठ १ … Continue reading नेपालमा यसरी गरियो कोरोनाका कारण मृत्यु हुनेको अन्त्यष्टी (भिडियो)